कल्याण मित्र
Romanized: kalyaana mitra, kalyaana mitr, kalyana mitr, kalyana mitra
कुनै स्वार्थको भाव नराखी कल्याण गर्ने मित्र; हितैषी साथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै स्वार्थको भाव नराखी कल्याण गर्ने मित्र; हितैषी साथी।