काँठ लाग्नु

Romanized: kaamtha laagnu, kaamtha lagnu, kamtha laagnu, kaantha laagnu

नदीले बगाएर ल्याएको वस्तु किनारा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
नदीले बगाएर ल्याएको वस्तु किनारा लाग्नु।

सम्बन्धित शब्दहरू