काँठो बच्छे लाउनु

Romanized: kaamtho bachchhe laaunu, kaamtho bachchhe launu, kamtho bachchhe laaunu, kaantho bachchhe laaunu

भर्खर जन्मिएकी कन्यालाई काँठो र बच्छे लिएर बिहेका लागि कन्या दिने वचन पाउन दिइने लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
भर्खर जन्मिएकी कन्यालाई काँठो र बच्छे लिएर बिहेका लागि कन्या दिने वचन पाउन दिइने लुगा।

सम्बन्धित शब्दहरू