काकगोलक
Romanized: kaakagolaka, kaakagolak, kakagolak, kakagolaka
जुन आँखाले हेर्नुपर्यो त्यतैपट्टि सर्ने कागको आँखाको नानी। (त्यसै कल्पनामा कागलाई 'एकदृक्' भनिएको हो।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जुन आँखाले हेर्नुपर्यो त्यतैपट्टि सर्ने कागको आँखाको नानी। (त्यसै कल्पनामा कागलाई 'एकदृक्' भनिएको हो।)