कारणी
Romanized: kaarani, kaaranee, karanee, karanii
मुख्य; नाइके; प्रधान; मूल; कारनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुख्य; नाइके; प्रधान; मूल; कारनी।
२.
(नाम)
कुनै काम गर्ने धेरै व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति; सम्बद्ध व्यक्ति।