कालीढकायो
Romanized: kaalidhakaayo, kaalidhakayo, kalidhakaayo, kaaleedhakaayo
डाँठको टुप्पामा प्रायः तीनओटा पात हुने, घोगाका रूपमा पहेँलो फूल फुल्ने एक बुटी वा त्यसैको कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डाँठको टुप्पामा प्रायः तीनओटा पात हुने, घोगाका रूपमा पहेँलो फूल फुल्ने एक बुटी वा त्यसैको कन्द।