किरन्टोकी

Romanized: kirantokee, kirantokii, kirantoki

चाहिने खर्च पनि नगरी पैसा साँचेर राख्ने; कन्जुस; मक्खीचुस; कृपण; चुइयाँ; छुच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चाहिने खर्च पनि नगरी पैसा साँचेर राख्ने; कन्जुस; मक्खीचुस; कृपण; चुइयाँ; छुच्चो।
२.
सिँगाको बोसो काढ्ने; लोभी।

सम्बन्धित शब्दहरू