किर्ते

Romanized: kirte

कृत्रिम; बनावटी; झुट्ठो; नक्कली; जालसाजी; कीर्ते (कागतपत्र, कामकुरो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कृत्य]

1
कृत्रिम; बनावटी; झुट्ठो; नक्कली; जालसाजी; कीर्ते (कागतपत्र, कामकुरो इ.)।

सम्बन्धित शब्दहरू