कीटपतङ्ग
Romanized: kitapatangga, kitapatangg, keetapatangga, kitapatang
जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, सिँगो, फट्याङ्ग्रो आदि ससाना किराको समूह; किराफट्याङ्ग्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, सिँगो, फट्याङ्ग्रो आदि ससाना किराको समूह; किराफट्याङ्ग्रा।