कुइगन्ध

Romanized: kuigandh, kuigandha

कुनै वस्तु कुहिएर वा सडेर निस्केको नराम्रो गन्ध; असाध्यै दुर्गन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुही+गन्ध]

1
कुनै वस्तु कुहिएर वा सडेर निस्केको नराम्रो गन्ध; असाध्यै दुर्गन्ध।

सम्बन्धित शब्दहरू