कुचैल

Romanized: kuchaila, kuchail, kucail, kucaila

मैलो वा फोहोर लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मैलो वा फोहोर लुगा।
२.
(विशेषण) मैलो लुगा लगाउने (व्यक्ति)।

सम्बन्धित शब्दहरू