कुटकुट खानु
Romanized: kutakuta khaanu, kutakuta khanu, kutakutakhanu, kutakutakhaanu
धान, मकै आदि कुटी कुटी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
धान, मकै आदि कुटी कुटी खानु।
२.
मकै, भटमास आदि कुटु कुटु खानु।
३.
मन कुटु कुटु हुनु; तनाव बढ्नु।