कुयश

Romanized: kuyasha, kuyash, kuyas, kuyasa

नराम्रो ख्याति; अपयश (उदा.- कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन्।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नराम्रो ख्याति; अपयश (उदा.- कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन्।)।
२.
बदनामी।

उदाहरण वाक्य

  • कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन्।

सम्बन्धित शब्दहरू