कुरियर
Romanized: kuriyar, kuriyara
कुनै एक ठाउँबाट अर्को ठाउँमा सामान लैजाने संस्था वा माध्यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कुनै एक ठाउँबाट अर्को ठाउँमा सामान लैजाने संस्था वा माध्यम।