कुलटा

Romanized: kulataa, kulat, kulata

धेरै मानिससँग सम्बन्ध राख्ने आइमाई; व्यभिचारिणी स्त्री; रण्डी; वेश्या । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धेरै मानिससँग सम्बन्ध राख्ने आइमाई; व्यभिचारिणी स्त्री; रण्डी; वेश्या ।
२.
विवाहित पतिलाई छोडी पोइल जाने स्त्री।

सम्बन्धित शब्दहरू