कुशोदक

Romanized: kushodaka, kushodak, kusodak, kusodaka

दान गर्न हातमा लिएको कुशसहितको जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दान गर्न हातमा लिएको कुशसहितको जल।

सम्बन्धित शब्दहरू