कृतक्षण
Romanized: kritakshana, kritakshan, kritaksana, kritaksan
केही फुर्सद पाएको; थकाइ मार्ने औसर पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
केही फुर्सद पाएको; थकाइ मार्ने औसर पाएको।