कोठे राजनीति
Romanized: kothe raajaniti, kothe raajaneeti, kothe rajaneeti, kothe rajaniiti
बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास- पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास- पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल।