कोपु
Romanized: kopu
घर बनाउँदा झ्यालढोकामाथि हालिने काठ वा डन्डी बाँधी ढलान गरिने आड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ कप्पु]
1
घर बनाउँदा झ्यालढोकामाथि हालिने काठ वा डन्डी बाँधी ढलान गरिने आड।