क्षपित
Romanized: kshapita, kshapit, ksapit, ksapita
छ्यापिएको; फालिएको; मिल्काइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छ्यापिएको; फालिएको; मिल्काइएको।
२.
दूरीकृत।