खकली खुस्काउनु

Romanized: khakali khuskaaunu, khakalee khuskaaunu, khakali khushkaaunu, khakalee khuskaunu

शरीरबाट हात खुस्काउनु; कुटेर थिलथिलो पारेर छाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
शरीरबाट हात खुस्काउनु; कुटेर थिलथिलो पारेर छाड्नु।

सम्बन्धित शब्दहरू