खचल्कनु

Romanized: khachalkanu, khacalkanu

गाग्री वा अन्य भाँडोमा पानी बोक्दा हल्लिएर छचल्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
गाग्री वा अन्य भाँडोमा पानी बोक्दा हल्लिएर छचल्कनु।
२.
बुझेर वा नबुझेर जानेजस्तो गरी बोल्नु; कुरा चिप्लिनु।

सम्बन्धित शब्दहरू