खसदेश
Romanized: khasadesha, khasadesh, khasades, khashadesha
खसहरूको निवासभूमि; खस जाति रहने देश; खसप्रदेश; खसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खसहरूको निवासभूमि; खस जाति रहने देश; खसप्रदेश; खसान।