खसरात
Romanized: khasaraata, khasaraat, khasarat, khasharaata
खसजाति बसेको नेपालको पश्चिमी प्रदेश; खस-प्रदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खस+राज्य]
1
खसजाति बसेको नेपालको पश्चिमी प्रदेश; खस-प्रदेश।