खाते

Romanized: khaate, khate

फोहोरको खातबाट चिजबिज बटुली त्यसैको बेचबिखन गरेर जीविका चलाउने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फोहोरको खातबाट चिजबिज बटुली त्यसैको बेचबिखन गरेर जीविका चलाउने मान्छे।

सम्बन्धित शब्दहरू