खामिनु

Romanized: khaaminu, khaminu

अटाउनु; भित्र पस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खाम्+इ+नु]

१.
अटाउनु; भित्र पस्नु।
२.
पुग्नु; ठिक हुनु ।

सम्बन्धित शब्दहरू