खामी

Romanized: khaami, khaamee, khamee, khamii

पोते, मोती, सिक्री आदि झुन्ड्याउनाका निम्ति स्वास्नीमानिसले कुममा लाउने सुनचाँदीको बाटुलो गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पोते, मोती, सिक्री आदि झुन्ड्याउनाका निम्ति स्वास्नीमानिसले कुममा लाउने सुनचाँदीको बाटुलो गहना।

सम्बन्धित शब्दहरू