खासी
Romanized: khaasi, khaasee, khaashi, khasee
मन परेको; प्यारो; प्रिय; अन्तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी खास+ई]
१.
मन परेको; प्यारो; प्रिय; अन्तरङ्ग।
२.
पत्यारको; भरपर्दो; विश्वास गर्न सकिने।