खिपाडोरी

Romanized: khipaadori, khipaadoree, khipadoree, khipadorii

बटारेर वा खिपेर बनाइएको बाबियोको खिरिलो, बलियो डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खिप्+डोरी]

1
बटारेर वा खिपेर बनाइएको बाबियोको खिरिलो, बलियो डोरी।

सम्बन्धित शब्दहरू