खुम्ले बुढो

Romanized: khumle budho, khumlebudho

साहै बुढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बुढो। स्त्री. खुम्ले बुढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साहै बुढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बुढो। स्त्री. खुम्ले बुढी।

सम्बन्धित शब्दहरू