खोप्रे बुढी

Romanized: khopre budhee, khopre budhii, khopre budhi, khoprebudhi

जिउको गर्दनका बिचमा परेको खोपिल्टो; बुढीखोप्री; खोप्ले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जिउको गर्दनका बिचमा परेको खोपिल्टो; बुढीखोप्री; खोप्ले।
२.
खोप्रामा बस्ने नारी; बुढी कमारी।
३.
(विशेषण) ज्यादै बुढी; खुम्रे बुढी।

सम्बन्धित शब्दहरू