खुर्दम्म
Romanized: khurdamm, khurdamma
बेफुर्सदी भएर; प्रयास गरेर; सफलता प्राप्ति नभएसम्म लागिरहेर; चकचक गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
बेफुर्सदी भएर; प्रयास गरेर; सफलता प्राप्ति नभएसम्म लागिरहेर; चकचक गरेर।