खेत बिराउनु

Romanized: kheta biraaunu, kheta biraunu, khetabiraunu, khetabiraaunu

पाखो जमिन सम्याएर आली लगाई धान रोप्न योग्य बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
पाखो जमिन सम्याएर आली लगाई धान रोप्न योग्य बनाउनु।

सम्बन्धित शब्दहरू