खैनी
Romanized: khainee, khainii, khaini
चुन मिलाएर खाइने सुर्तीका पातको नशादार धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
चुन मिलाएर खाइने सुर्तीका पातको नशादार धुलो।