ख्वात्त

Romanized: khvaatta, khvaatt, khwaatta, khvatt

सबै रित्तिने गरी (कुनै पन्यालो पदार्थ खसाउने वा खन्याउने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. ख्वात्+त]

1
सबै रित्तिने गरी (कुनै पन्यालो पदार्थ खसाउने वा खन्याउने किसिम)।

सम्बन्धित शब्दहरू