गग्रुङ
Romanized: gagrunga, gagrung, gagrun, gagruna
महिलाले चोलोको रूपमा प्रयोग गर्ने डोरा परेको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
महिलाले चोलोको रूपमा प्रयोग गर्ने डोरा परेको कपडा।