गजो
Romanized: gajo
बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन; गज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी गज]
१.
बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन; गज।
२.
ट्याम्को, दमाहा, नगराजस्ता छालाले मोरेका बाजा बजाइने छोटो-छोटो डन्डी।
३.
हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो।