गढवाल
Romanized: gadhavaala, gadhavaal, gadhawaala, gadhaval
खस राज्यको अङ्गका रूपमा रहेको पश्चिम हिमालय क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खस राज्यको अङ्गका रूपमा रहेको पश्चिम हिमालय क्षेत्र।
२.
पौराणिक कालमा अत्यन्तै सुरक्षित गढका रूपमा रहेको भूमि।