गर्त
Romanized: gart, garta
सतहभन्दा धेरै गहिरो ठाउँ; खाल्टो; खाडल। (उदा.- काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको।… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सतहभन्दा धेरै गहिरो ठाउँ; खाल्टो; खाडल। (उदा.- काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको। - लेखनाथ)।
उदाहरण वाक्य
- काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको। - लेखनाथ