गर्भे टुहुरो
Romanized: garbhe tuhuro, garbhetuhuro
गर्भमा छँदै बाबु मरेको बालक। स्त्री. गर्भेटुहुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गर्भमा छँदै बाबु मरेको बालक। स्त्री. गर्भेटुहुरी।