गाँथ्नु
Romanized: gaamthnu, gaanthnu, ganthnu, gamthnu
धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु।
२.
एकै झुत्तो बनाउनु, जोर्नु; झुन्डयाउनु; जोल्ट्याउनु ।