गाजो
Romanized: gaajo, gajo
गाजो (gaajo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गाजो(१)
(नाम)
1.
मसिना पात र सिन्का हुने एक जातको खरको घाँस।
गाजो(२)
(नाम)
1.
खास गरी बाहुनले बर्खी बार्दा कम्मरभन्दा माथि घाँटी र गर्धनसम्म लगाउने नसिलाएको कोरा कपडा।
गाजो(३)
(नाम)
1.
भर्खर पलाएको कलिलो खर।