गिटकारी
Romanized: gitakaari, gitakaaree, gitakaree, gitakarii
गायनमा ताना छोड्दा घाँटीभित्र हुने एक प्रकारको स्वर-कम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गायनमा ताना छोड्दा घाँटीभित्र हुने एक प्रकारको स्वर-कम्पन।