गुप्ती कुरो
Romanized: guptee kuro, guptii kuro, gupti kuro, guptikuro
थाहा पाउन नहुने वा थाहा पाउन नसकिने कुरो; रहस्यमय कुरो; गोप्य विषय वा सन्दर्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
थाहा पाउन नहुने वा थाहा पाउन नसकिने कुरो; रहस्यमय कुरो; गोप्य विषय वा सन्दर्भ।