गुप्ती कोठो
Romanized: guptee kotho, guptii kotho, gupti kotho, guptikotho
कुनै कुरो अरूले थाहा पाउलान् भनी गोप्य वा एकान्त रहेको कोठो; भित्री कोठो; भँडार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुरो अरूले थाहा पाउलान् भनी गोप्य वा एकान्त रहेको कोठो; भित्री कोठो; भँडार।