गुप्ती प्रहरी
Romanized: guptee prahari, gupti praharee, gupti praharii, guptii prahari
विभिन्न कुराको भेद, अपराध आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी; कुनै विशेष मामिलाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न कुराको भेद, अपराध आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी; कुनै विशेष मामिलाको गुप्त अनुसन्धान गर्ने प्रहरी; सीआइडी प्रहरी।