गुप्ती पुलिस

Romanized: gupti pulis, guptee pulisa, gupti pulisha, guptee pulis

विभिन्न कुराको भेद वा अपराध तथा भ्रष्टाचार आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न कुराको भेद वा अपराध तथा भ्रष्टाचार आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी; कुनै विशेष मामिलाको गुप्त छानबिन गर्ने प्रहरी।

सम्बन्धित शब्दहरू