खुफिया पुलिस

Romanized: khuphiyaa pulisa, khuphiyaa pulis, khufiyaa pulisa, khuphiya pulis

गुप्त रूपले अपराध आदिको जाँच गर्ने र अपराधीको पत्ता लगाउने विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुप्त रूपले अपराध आदिको जाँच गर्ने र अपराधीको पत्ता लगाउने विभाग।
२.
त्यस विभागको कर्मचारी; गुप्ती पुलिस; गुप्तचर।

सम्बन्धित शब्दहरू