गृहत्यागी
Romanized: grihatyaagi, grihatyagi, grihatyaagee, grihatyagee
गृहत्याग गरेको; घर छाडेको; गृहस्थ जीवनबाट पलायन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गृहत्याग+ई]
1
गृहत्याग गरेको; घर छाडेको; गृहस्थ जीवनबाट पलायन भएको।