गैरसंवैधानिक
Romanized: gairasamvaidhaanika, gairasanvaidhaanika, gairasamvaidhaanik, gairasamwaidhaanika
संविधान वा कानुनअनुरूप नभएको; संविधानको विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गैर+संवैधानिक]
1
संविधान वा कानुनअनुरूप नभएको; संविधानको विपरीत।